सोलुखुम्बुको लुक्ला बिमानस्थलबाट एमआई १७ हेलिकोप्टरले शुक्रबार सिंगल इन्जिन हवाईजहाज ‘पिलाटस’ बोकेर सिमरा बिमानस्थलतर्फ ल्याउँदै । जहाजलाई मर्मतका लागि बीरगंजबाट रेलमार्फत कोलकाता र त्यहाँबाट पानीजहाजमार्फत अमेरिकाको सियाटल लगिने छ । तस्वीरः आईएमटी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4