+
+
Shares

श्रीलंकामा राष्ट्रपति निर्वाचन : राजापाक्षलाई सिरिसेनाको चुनौति

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २४ गते ११:१०

rajpashe
२४ पुस, काठमाडौं । श्रीलंकामा राष्ट्रपति चयनकोलागि मतदान शुरु भएको छ । निर्वाचनमा हालका राष्ट्रपति महिन्दा राजापाक्ष र मैथ्रिपाला सिरिसेनाबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।

सन् २००९ मा गृहयुद्ध अन्त भएयता शासन सत्ता सम्हालेका राष्ट्रपति राजापाक्षलाई सिरिसेनाले कडा चुनौति दिने अन्तराष्ट्रिय सन्चार माध्यमको विश्लेषण छ ।

यद्यपी राजापाक्ष अहिले पनि लोकप्रीय मानिन्छन् । तर अर्का प्रत्यासी सिरिसेनाले राजापाक्षले सबै जनतालाई समान व्यवहार नगरेको आरोप लगाएका छन् । उनले आफूले सबै जनतालाई समान व्यवहार गर्न उम्मेद्वारी दिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?