+
+
Shares

राष्ट्रपति डा.रामवरणको सक्रियता बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ३ गते १८:४६

rambaran-yadav३ माघ, काठमाडौं । माघ ८ को मिति नजिकिँदै जाँदा दलहरुवीच सहमति हुन नसकेपछि राष्ट्रपति डा. रामवरण यादवले सक्रियता बढाएका छन् ।

राष्ट्रपति डा. यादवले शनिबार सरकारी विदाका दिन सत्ता पक्ष र प्रतिपक्षी दलका नेताहरुलाई छुट्टा छुट्टै बोलाएर समसामयिक परिस्थितिबारे छलफल गरेका छन् ।

राष्ट्रपतिले पहिले कांग्रेस र एमालेका नेताहरुसँग छलफल गरेपछि साँझ मधेसी मोर्चा र एमाओवादीका शीर्ष नेतासँग भेटघाट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?