+
+

राजनीतिक सहमतिको समाचारले सेयर बजारमा लाग्यो सर्किट

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ५ गते १३:४०

Bull stock५ माघ काठमाडौं । संविधान निर्माणका लागि मुख्य अवरोध रहेको संघीयताका विषयमा राजनीतिक दलहरु सहमतिमा पुगेको खबरले सेयर बजारका लागानीकर्ताको मनोबल उच्च बढेको छ ।

सोमबार बजार खुलेको केही समयमै नेप्सेले सर्किट ब्रेक लगाउनु पर्‍यो । बजार अत्यधिकब डेपछि सर्किट बे्रक लगाइएको हो । दिउसो एक बजेको वरीपरी नेप्से ३४ अंकले बढेको थियो ।

सोमबार सबै समूहगत सूचकहरु बढेका छन ।

एकैपटक परसिूचक उच्च अंकले बढ्दा र घट्दा नेप्सेले लगानीकर्तालाई कूल बनाउन सर्किट ब्रेक लगाउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?