Comments Add Comment

शुक्रबारका छापामा मुख्य खबर

राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले अवरोध नहटाए संविधानसभाबाट संविधान नबन्ने सभाध्यक्ष सुवास नेम्बाङले बताएको, प्रक्रिया अन्यौलमा रहेको, अफ्रिकी विद्रोहीसँग नेपाली सेनाका हतियार फेला परेको, बेतिथिमै माघ ८ गुज्रिएको, दलहरुले राष्ट्रको बेइज्यत गरेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1

2

3

4

5

6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment