Comments Add Comment

प्रचण्ड र सूर्यबहादुर थापाबीच भेटवार्ता

prachanda-surya

१० माघ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपाका नेता सूर्यबहादुर थापाबीच भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न पूर्वप्रधानमन्त्री थापा उनकै निवास लाजिम्पाट पुगेका थिए । भेटमा संविधानसभामा जारी अवरोध हटाउने र दलहरुबीच बढ्दो अविश्वास हटाउनेबारे छलफल भएको बताइएको छ ।

प्रक्रियाबाट अघि बढ्न खोजेको भन्दै माओवादी र मधेसी मोर्चासहितका दलहरुले केही दिनदेखि संविधानसभा बैठक अवरुद्ध पार्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment