+
+

विपक्षीले जलाए सभाध्यक्ष नेम्वाङको पुत्ला

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ ११ गते १८:२२

Ca chairman putla  (1)

११ माघ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले संविधानसभा अध्यक्ष सुवास नेम्वाङको पुत्ला जलाएको छ ।

प्रश्नावली समिति गठन गरेको विरोधमा मोर्चाले सभाध्यक्षको पुत्ला जनाएको हो । राजधानीमा माओवादी नेता हिमाल शर्मासहितको सहभागितामा प्रदर्शनमार्गमा पुत्ला जनाएका छन् ।

Ca chairman putla  (5)

पोखरा, रुपन्देही लगायतका देशका विभिन्न स्थानमा विपक्षीले सभाध्यक्षको पुत्ला जलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?