Comments Add Comment

अभिनेतृ सोहाले लगनगाँठो कसिन

soha-marriage
मुम्बई । अभिनेत्री सोहा अलि खान र अभिनेता कुणाल खेमु बैबाहिक जीवनमा प्रवेश गरेका छन् । यो जोडीको बिबाह मुम्बई खारास्थित निवासमै सम्पन्न भएको थियो ।
बिबाह कार्यक्रममा सोहाका दाजु सेफअलि खान, भाउजु करिना, आमा शर्मिला टेगोर सहभागी थिए ।

बिबाह अघि सोहाकै घरमा सोहाको हातमा मेहन्दी लगाउने कार्यक्रम भएको थियो । मेहन्दी कार्यक्रममा सोहाका आफन्त र साथीभाइको उपस्थिती थियो ।

अभिनेत्री सोहाले बैबाहिक सम्बन्धलाई मजबुत बनाउन प्रतिबद्धता, समझदारी, र धैर्यता आवश्यक रहेको बताइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment