Comments Add Comment

झरनाको ‘क्षितिज भन्दा पर को भयो ‘?(भिडियो)

jharana-thapa
भद्रकला आङवुहाङ राइको शब्दमा समावेश ‘क्षितिज भन्दा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रजिना रिमालको स्वर, सुरेश अधिकारीको संगीत रहेको गीतको भिडियोलाई प्रदिप निरौलाले निर्देशन गरेका हुन् ।

भिडियोमा झरना थापा र दिवस उप्रेतीले मोडलिङ गरेका छन् । धिरज जंग शाहको छायांकन, निशान घिमिरेको सम्पादन रहेको भिडियोलाई फरक तबरले बनाएको निर्देशक निरौलाको भनाई छ ।

यो गीतलाई ‘अजम्बरी’ एल्बमबाट लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment