+
+

नेपाल प्रहरीका २८ एसपीको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २२ गते १२:२८

२२ माघ, काठमाडौं । नेपाल प्रहरीले २८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालका अनुसार शिशिर कुमार कर्माचार्यलाई जिल्ला प्रहरी कार्यालय सप्तरी सरुवा गरिएको छ ।

Nepal-Policeयसअघि उनी महानगरीय सशस्त्र गण नं. २ महाराजगन्जमा थिए ।

यसैगरी हिमबहादुर लामालाई महानगरीय आयुक्तको कार्यालयबाट जिल्ला प्रहरी कार्यालय डोटीमा र डोटीका भोजजंग शाहलाई मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुर सरुवा गरिएको छ ।

सबैको सरुवा विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?