राजधानीबाट आइतबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले वार्ता टुटेको विन्दुबाटै छलफल आरम्भ गर्न प्रस्ताव गरिएको, संघीयता बाहेक विवादित सबै विषयमा प्रश्न तयार भएको, नेपाली कांग्रेसले सात सालनका सेनानी खोज्दै गरेको, अख्तियार टोलीलाई नियन्त्रणमा लिने १३ प्रहरी कारबाहीमा परेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4