Comments Add Comment

नायक रिजालका पिता रहेनन्

फाइल फोटो : नायक आयुष रिजाल
फाइल फोटो : नायक आयुष रिजाल

नेपाली चलचित्र ‘हिफाजत’बाट रजतपटमा डेब्यू गरेका नायक आयुष रिजालका पिता लालकुमार रिजालको निधन भएको छ । उनको ७५ बर्षको उमेरमा बिहिबार निधन भएको हो ।

आयुषका पिता १ बर्षभन्दा लामो समयदेखि मृगौला रोगबाट ग्रसित थिए । लालकुमारका ३ छोरा र २ छोरी छन् । उनको आज दाहासंकार गरिएको छ ।

नेपाली चलचित्रमा एक्सन नायकको रुपमा चिनिएका आयुष भोजपुरी चलचित्रमा पनि व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment