Comments Add Comment

बालुवाटारमा कांग्रेस र एमाओवादी शीर्ष नेतृत्वको वार्ता

susil koirala and prachanda

२८ फागुन, काठमाडौं । नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुबीच अहिले वार्ता भइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी वार्तामा प्रधाननन्त्री कोइराला, एमाओवादी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता डा. बाबुराम भट्टराई लगायतका नेताहरु सहभागी छन् । बैठकमा संविधानका विवादित विषयमा सहमति गरेर अघि बढ्नेबारे छलफल भइरहेको बताइएको छ ।

एमाओवादीले ३० गतेसम्म सहमति भएन भने दोस्रो चरणको आन्दोलन गर्ने बताएको छ ।
कांग्रेस र एमालेको बिहीबार बसेको बैठकले पनि विपक्षी मोर्चालाई धेरै दिन पर्खन नसक्ने निष्कर्ष निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment