Comments Add Comment

विश्वकै जेष्ठ महिला मिसाओको निधन

Misao Okawa

१८ चैत, काठमाडौं । विश्वको सबैभन्दा पाको उमेरकी महिला जापानकी मिसाओ ओकावाको निधन भएको छ । उनको मुटले काम नगरेपछि ११७ वर्षको उमेरमा निधन भएको बीबीसीले जनाएको छ ।

उनको निधन एक नर्सिङ होममा भएको थियो । उनले मार्च ५ मा आफ्नो ११७ औं जन्मदिन मनाएकी थिइन्

सन् १८९८ मार्च ५ मा जन्मिएकी मिसाओ २०१३ मा विश्वको सबैभन्दा जेठी जिवित व्यक्तिको रुपमा गिनिज बुकमा नाम लेखाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment