+
+

नयाँ वर्षमा होष्टेल रिटर्न्सको नयाँ गीत

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १ गते ९:५३

hostelकाठमाडौं । नयाँ वर्षको उपलक्ष्यमा भन्दै होष्टल रिटन्र्स निर्माण युनिटले नयाँ गीत सार्वजनिक गरेको छ । सोमबार राती १२ बजे युट्युबमार्फत् ‘बाबु तँ बन्नु कर्णधार …बोलको गीत सार्वजनिक गरेको छ ।

सुरज भुसालको निर्देशन रहेको यस फिल्ममा सुशिल श्रेष्ठ, शशी श्रेष्ठ, स्वस्तिमा खड्का, अभय बराल, नाजिर हुसेन लगायतका कलाकारको अभिनय रहेको छ ।

सार्वजनिक गरिएको गीतमा स्वप्निल शर्माको शब्द, संगीत र स्वर रहेको छ । र्‍याप पप शैलीको गीतलाई तन्नेरी पुस्ताको दर्शकले मन पराउनेमा निर्माण समुह आशावादी छ । आउँदो बैशाख २५ मा यो फिल्म रिलिज हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?