Comments Add Comment

नुवाकोटलाई केन्द्र बनाएर ४.२ को धक्का

earthquake

३१ जेठ, काठमाडौं । आइतबार बिहानै ४.२ म्याग्नेच्यूटको धक्का महशुस भएको छ । नुवाकोटलाई केन्द्र विन्दु बनाएर बिहान ५ बजेर ५९ मीनेटमा ४.२ म्याग्नेच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शनिबार पनि बिहान ७ बजेर ३ मीनेट जाँदा दोलखा केन्द्र बनाएर ५.२ म्याग्नेच्यूटको पराकम्पन गएको थियो ।

गत वैशाख १२ गते गएको भूकम्पपछि अझै पनि पराकम्पन आउने क्रम रोकिएको छैन् । यो क्रम केही समयसम्म जारी रहने विज्ञहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment