Comments Add Comment

शुक्रबारका छापामा मुख्य खबर

राजधानीबाट शुक्रबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले कृषिमन्त्री हरिप्रसाद पराजुलीको राजीनामा भएको, एमालेले तत्काल नयाँ मन्त्री नपठाउने, डब्लुएफपीको धम्कीमा सरकारको आपत्ति रहेको, राष्ट्रसंघसँग रेकड माग गरिएको, संविधानको मस्यौदा अव जनतामा जाने खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

1 2 3 4 5 6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment