+
+

दीपिकासँग रिसाएका छैनन् अमिताभ

अनलाइनखबर अनलाइनखबर
२०७२ असार २५ गते १०:१६

depika-and-amitabh
मुम्बई । दीपिकाले पार्टीमा नबोलाए पनि अमिताभ बच्चन उनीसित रिसाएका रहेनछन् । दीपिकाले ‘पिकु’ को सफलतामा दिएको पार्टीमा अमिताभलाई नबोलाएपछि उनीहरुको सम्बन्ध चिसिएको हल्ला चलेको थियो ।

संवाददाताले अमिताभलाई किन नबोलाएको भनेर प्रश्न गरेपछि दीपिकाले बिर्सिको भन्दै तत्कालै एसएमएस गरेर अमिताभसंग माफी मागेकी थिईन् ।

फिल्म ‘वजिर’ को टिजर सार्वजनिक कार्यक्रममा संवाददाताले अमिताभलाई प्रश्न गरे, ‘दीपिकासंग काम गर्नुहुन्छ कि हुन्न ?’ अमिताभले जवाफमा भने ‘बितेको कुरा सक्किईसक्यो । मलाई फेरि दीपिकासंग काम गर्न कुनै आपत्ति छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?