Comments Add Comment

टर्कीको सुरुचमा विस्फोट, २८ को मृत्यु

Blast-in-Turkey

४ साउन, काठमाडौं । टर्कीको सुरुच शहरमा भएको विस्फोटमा कम्तिमा २८ जनाको मृत्यु भएको छ । १०० बढी घाइते भएका छन् ।

सिरियाको सीमा नजिकैको सुरुच शहरमा रहेको एक सांस्कृतिक केन्द्रको बगैचामा आत्मघाती आक्रमण भएको अधिकारीहरुले बताएका छन् ।

विस्फोटको समयमा सांस्कृतिक केन्द्रमा झण्डै ३०० मानिसहरु थिए ।

सुरुच सिरियाको शहर कबानी नजिकै पर्छ । हालैको महिनामा कोबानीबाट भागेका धेरै माािसहरु सुरुचमा शरण लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment