Comments Add Comment

ताप्लेजुङलाई केन्द्र बनाएर भूकम्पको धक्का

Earthquake-hit-Taplejung

३० साउन, काठमाडौं । शनिबार विहान ताप्लेजुङलाई केन्द्र बनाएर भूकम्प गएको छ । विहान ११ बजेर ४२ मिनेटमा ४.५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार यो वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्पपछिको पराकम्प नभई नयाँ भकम्प हो ।

त्यसअघि १० बजेर १० मिनेटमा दोलखालाई केन्द्र बनाएर ४.१ रेक्टर स्केलको पराकम्प गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment