+
+
Shares

दुई दशकपछि नेपालले अन्तराष्ट्रिय फुटबलको उपाधि जित्दा … (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७२ भदौ १२ गते १८:२६

Nepal-U-19-Champion

कविन अधिकारी/अनलाइनखबर २ भदौ, काठमाडौं । बलियो प्रतिद्वन्द्वी भारतलाई पराजित गर्दै नेपालले पहिलो यू-१९ साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

शनिबार भएको फाइनल भिडन्तमा नेपालले भारतलाई पेनाल्टी सुट आउटमा ५-४ ले पराजित गरेको हो । झण्डै ३ हजार घरेलु दर्शकमाझ भएको खेलमा नेपाल युवा खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यससँगै नेपालले दुई दशक लामो उपाधिको खरेडी टारेको छ । नेपालले सन् १९९३ मा ढाकामा भएको छैटौं दक्षिण एसियाली खेदकुदमा स्वर्ण जितेको थियो । त्यसयता नेपाली पुरुष टीमले कुनै पनि उपाधि जित्न सकेको थिएन ।

तस्वीरः कविन अधिकारी/अनलाइनखबर 

Sojit-Gurung-penalty-Save

  • नेपाली गोलरक्षक सोजित गुरुङले यसरी भारतीय खेलाडीको पहिलो पेनाल्टी रोके । जुन नेपाललाई उपाधि दिलाउन पर्याप्त भयो ।

Nepal-Team

Nepal-U-19-Champion-1

Bimal-Gharti-Magar

Nepal U 19 Football (1)

Nepal U 19 Football (2)

Nepal U 19 Football (3)

Nepal U 19 Football (4)

Nepal U 19 Football (5)

Nepal U 19 Football (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?