Comments Add Comment

आर्यन र प्रियंका पपुलर कलाकार (फोटो फिचरसहित)

nefta-team-in-stage

आठौ नेफ्टा फिल्म अवार्डका विभिन्न विधामा अवार्ड वितरण कार्य सुरु भएको छ । कुन विधामा कसले अवार्ड पाए, हामी अपडेट गर्दै जानेछौ ।

उत्कृष्ट कथा: सविन बाँस्तोला(सुनपानी)

उत्कृष्ट पटकथा तथा संवादः पासाङ लामा(झिग्राना)

उत्कृष्ट संवाद: खगेन्द्र लामिछाने(टलकजंग भर्सेस टुल्के)

उत्कृष्ट मेकअप: दिपु पौडेल(माला)

उत्कृष्ट ड्रेसः निरा राणा  (सेतो बाघ)

उत्कृष्ट साउण्ड मिक्सिङ: उत्तम न्यौपाने (जेरी)

उत्कृष्ट कला निर्देशक: अन्जान गजुरेल  र पासाङ्ग टि शेर्षा (कोहिनुर)

उत्कृष्ट एक्सनः रोशन श्रेष्ट (वान वे)

उत्कृष्ट व्याकग्राउण्ड म्युजिक : मनोज कुमार केसी (माला)

kabiraj

उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज (हवल्दार सुन्तली)

उत्कृष्ट शब्दः डाक्टर कृष्णहरी बराल(कोहिनुर)

उत्कृष्ट संगीतःअर्जुन पोख्रेल(स्टूपिड मन)

उत्कृष्ट एरेन्जरःअल्मोदा उप्रेती

उत्कृष्ट पाश्र्व गायिकाः रजिना रिमाल(नाई नभन्नु ल ३)

yubaraj-chaulagain

उत्कृष्ट पाश्र्व गायक: यूवराज चौलागाई(नोभेम्बर रेन)

उत्कृष्ट हाँस्य कलाकारःसुवास थापा(विर्खेलाई चिन्छस्)

उत्कृष्ट बाल कलाकारः संगम बिष्ट(लभ यू बाबा)

उत्कृष्ट चरित्र अभिनेताः सविन बाँस्तोला(सुनपानी)

उत्कृष्ट चरित्र अभिनेत्रीः सूर्यमाला खनाल(सुन्तली)

उत्कृष्ट खलपात्रः अनुप विक्रम शाही(हँसिया)

उत्कृष्ट सह–अभिनेताः सलोन बस्नेत(आभाष)

chulthim-award

उत्कृष्ट सह–अभिनेत्रीः छुल्ठिम गुरुङ(नोभेम्बर रेन)

उत्कृष्ट डेब्यु अभिनेताः हसनराज खान (अलबिदा)

aana-sharma

उत्कृष्ट डेब्यु अभिनेत्रीः आना शर्मा(जेरी)

उत्कृष्ट सम्पादकः सुरेन्द्र पौडेल(आभाष)

उत्कृष्ट छायांकारःशैलेन्द्रध्वज कार्की(जेरी)

उत्कृष्ट नव–निर्देशकः रामबाबु गुरुङ(कबड्डी)

उत्कृष्ट आदिवासी चलचित्रः यम्पु देउराली

उत्कृष्ट नायकः खगेन्द्र लमिछाने (टलकजंग Vs टुल्के)

उत्कृष्ट नायिकः ऋचा शर्मा (टलकजंग Vs टुल्के)

richa-sharma

पपुलर अवार्ड

पपुलर अवार्ड (महिला): प्रियंका कार्की

पपुलर अवार्ड (पुरुष): आर्यन सिग्देल

पपुलर फिल्मः कोहिनुर

priyanka-karki

aaryan-sigdel

उत्कृष्ट निर्देशकः निश्चल बस्नेत(टलकजंग भर्सेस टुल्के)

उत्कृष्ट चलचित्रः टलकजंग भर्सेस टुल्के

जुरी अवार्डः कबड्डी

000000000

नायक गजित बिष्ट र उनकी छोरी संगम बिष्टले चलचित्र ‘लभ यू बाबा’मा समावेश गीतमा नृत्य गरेका छन् । उनीहरुको नृत्यलाई खुबै रुचाइएको छ । बाबु र छोरीको कथामा तयार भएको चलचित्रबाटै यसका निर्देशक सौगात बिष्टले ‘विश्वकै कान्छा निर्देशक’ रुपमा गिनिज बुकमा नाम लेखाएका थिए ।sangam-bista

गायक यूवराज चौलागाइले चलचित्र ‘रहर’मा समावेश ‘टुङ्नाको धुनमा’ बोलको गीत गाएका थिए । उनले यो गीत गाउँदा दर्शकले वन्स मोर भनेपछि फेरि उनले गीत गाउनु परेको थियो ।

00000000

rijju-in-dance

‘गोरी भनेनी भन , काली भनेनी भन ,मेरो यस्तै छ लाली जोवन’ बोलको गीतमा रिजु श्रेष्ठले नृत्य प्रस्तुत गरेकी छन् । ‘मनकी चरी उडी उडी आकाश छोउ भन्छौ भन्छ’ बोलको गितमा आना शर्माले नृत्य प्रस्तुत गरेकी छिन् । दुबै नायिकाले एक साथ नृत्य पनि प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरे । गायक तथा संगीतकार ताराप्रकाश लिम्बुले चलचित्र ‘मायाको बारीमा’मा समावेश ‘बेबी आइ लभ यू’ बोलको गीत गाएका छन् ।

aana-sharma

karisma

ooooooooooo

कतारमा हजारौ दर्शकको उपस्थितीमा यतिबेला ‘आठौ नेफ्टा फिल्म अवार्ड’ सुरु भएको छ । नेपालको राष्ट्रिय गान ‘सयौं थुंगा’सँगै कार्यक्रम सुरु गरिएको छ । नेफ्टाका टिम, चलचित्रकर्मी र अन्तरराष्ट्रिय कलाकार मञ्चका टिम स्टेजमा उपस्थित थिए । स्थानिय नेपाली कलाकारहरुको प्रस्तुतीबाट अवार्ड सुरु गरिएको छ । कतारमा रहेका नेपाली गायक मधु लामाले ‘मेरो नेपाल’ बोलको गीत गाएका थिए । nefta-ma-dance

यस्तै, ‘सालैजो’ बोलको गीतमा स्थानिय कलाकारले स्वागत नृत्य गरेका थिए । आयोजक अन्तरराष्ट्रिय कलाकार मञ्चका कलाकारले स्वागत नृत्य गरेका हुन् । यस्तै, गायक दिनेश लिम्बुले ‘मेरो सूर्य चन्द्र’ बोलको गीत गाएका थिए ।

0000000

जुरीहरुको तर्फबाट बोल्दै संचारकर्मी भरत शाक्यले आफूहरुको विवेकले भ्याएसम्म निर्णय गरेको बताए । धेरै विधामा ज्यादै कठिनको प्रतिस्पर्धा भएको उनले बताए । यस्तै, चलचित्र प्राविधिक संघका महासचिव अनन्त तिमिल्सिनाले अवार्ड कतारमा भव्य रुपमा सम्पन्न हुन लागेकोमा खुशी व्यक्त गरे ।

ananta
उनले प्रतिस्पर्धामा हार जित हुने बताए । पर्दा पछाडि रहेर आफूहरुले नेपाली चलचित्रलाई विश्व बजारमा लैजानका लागि हरदम लागिपरेको बताए । यस्तै, कतारको आयोजकको तर्फबाट बोल्दै लोक गायिका देविका केसीले उनले हजारौ दर्शकको साथले आफूहरु अत्यन्त खुशी भएको बताइन् ।naresh-bhattrai

maha-and-ramila

000000000

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment