+
+
Shares

जय अम्बेले दशैंलार्इ ल्यायो आकर्षक सारी र लेहंगा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १३ गते १२:३३

Ambey Sari

१३ असोज, काठमाडौं । आरपी ग्रुपले दशैं र तिहारको अवसर पारेर जयपुर ह्याण्डमेड ग्रास लेहंगा र भारतको प्रख्यात मोडल कटन प्लाजो, लेनिन, सिल्क नेपाली बजारमा ल्याएको छ ।

उत्कृष्ट लेडिज परिहरनहरु साडी, कुर्ता, टप्स, उलन टप्स, लेगिंज र उत्कृष्ट रेडिमेड कुर्ता र पिसहरु कुलेश्वरस्थित होलसेल शोरुमबाट बिक्री भइरहेको ग्रुपका बजार प्रबन्धक रोशन भण्डारीले ब ताए ।

भण्डारीले यी समानहरु आफ्नो न्यूरोडमा रहेको जय अम्बे सारी शो-रुम र मैतिदेवीमा रहेको अर्याल कम्प्लेक्सबाट समेत बिक्री भइरहेको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?