+
+
Shares

पूर्णबहादुर खड्काद्वारा कांग्रेस सहमहामन्त्रीबाट राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २३ गते १५:२१

Purna bahadur-Khadka२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री पूर्णबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।

पार्टी सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णयप्रति असहमति जनाउँदै खड्काले राजीनामा दिएका हुन् ।

कोइरालाको उम्मेदवार सहमतिको भावना र दलहरुको एकता कायमै रहोस् भन्ने जनताको भावना विपरित भएको खड्काले बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै खड्काले भने-‘उहाँको निर्णयप्रति असहमत भएपछि उहाँले मनोनित गरेको पदमा बसिरहन मेरो नैतिकताले दिँदैन । त्यसैले राजीना मा दिएको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?