Comments Add Comment

नवनिर्वाचित राष्ट्रपतिको निवासमै पुगेर भारतीय राजदूतले दिए बधाइ

Bidhya-Bhandari-With-Ranajit-Raya

१२ कात्तिक, काठमाडौं । नेपालका राजदूत रणजीत रायले निवासमै पुगेर नवनिर्वाचित राष्ट्रपति विद्या भण्डारीलाई बधाइ दिएका छन् ।

भण्डारीले सपथ लिनु अघि नै राजदूत उनको थापागाउँस्थित निवासमा पुगेका थिए । भेटमा भारतीय राजदूत रायले भण्डारीलाई राष्ट्रपतिमा निर्वाचित भएको बधाइ दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment