+
+

भक्तपुरमा फुटवल कला सिकाउँदै बेकहृयाम (फोटो फिचर र भिडियो)

२० कात्तिक, काठमाडौं । विनाशकारी भूकम्पले थिलथिलो भएको भक्तपुरको पाँच तले मन्दिर परिसरमा शुक्रबार निकै रमाइलो माहोल थियो ।

वरिपरि विद्यार्थीदेखि युवाहरु हुटिङ गरिरहेका थिए भने मन्दिर प्राङ्गणको एक भागमा इंग्ल्याण्डका चर्चित फुटबलर डेभिड बेकहृयाम बालबालिकासँग फुटबल खेलिरहेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २० गते १३:१६

David Beckham at Bhaktapur (25)

श्रीधर पौडेल 

२० कात्तिक, काठमाडौं । विनाशकारी भूकम्पले थिलथिलो भएको भक्तपुरको पाँच तले मन्दिर परिसरमा शुक्रबार निकै रमाइलो माहोल थियो ।

वरिपरि विद्यार्थीदेखि युवाहरु हुटिङ गरिरहेका थिए भने मन्दिर प्राङ्गणको एक भागमा इंग्ल्याण्डका चर्चित फुटबलर डेभिड बेकहृयाम बालबालिकासँग फुटबल खेलिरहेका थिए ।

बेकहमले पद्मा उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुसँग केहीबेर फुटबल खेल । इटा ओछ्याइएको मैदान भएपछि विद्यार्थीहरु बेकहृयामसँग निकै रमाएर फुटबल खेलेका थिए ।

भिडियो

बीबीसीको एक डकुमेन्ट्री छायाङ्कनका क्रममा बेकहृयाम बिहीबार काठमाडौं आएका थिए । विमानस्थलबाट सोझै भक्तपुरतिर लागेका उनले सल्लाघारीमा पुगेपछि सफा टेम्पो चलाए । (पढ्नुस् समाचार)

David-Beckham-Draving-Tampo-At-Nepal-1

दरबार स्क्वायर क्षेत्रका साथै भूकम्प प्रभावितहरुको शिविरको समेत अबलोकन गरे ।

बेकहृयामको स्वागतमा फुटबल समर्थकहरु उनको जर्सी हातमा बोकेर अटोग्राफका लागि बसेका थिए । उनीहरु अधिकांश समय बेकहृयामको स्वागतमा चियरिङ गरिरहे । फुटबल खेलेपछि बेकहृयामलाई समर्थकहरुले हात हल्लाएर विदाइ गरे ।

David Beckham At Kathmandu (5)

David Beckham at Bhaktapur (21) David Beckham at Bhaktapur (20)

David Beckham at Bhaktapur (1) David Beckham at Bhaktapur (2) David Beckham at Bhaktapur (3)
David Beckham at Bhaktapur (14) David Beckham at Bhaktapur (16) David Beckham at Bhaktapur (17) David Beckham at Bhaktapur (18) David Beckham at Bhaktapur (19)
David Beckham at Bhaktapur (22) David Beckham at Bhaktapur (23) David Beckham at Bhaktapur (24) David Beckham at Bhaktapur (26) David Beckham at Bhaktapur (27) David Beckham at Bhaktapur (28)

David Beckham at Bhaktapur (9)

David Beckham at Bhaktapur (11) David Beckham at Bhaktapur (13) David Beckham at Bhaktapur (10)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?