+
+

किमदेखि जेनिफेरसम्म, जसले लगाए न्यूड पहिरन(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २ गते १२:४१

beyonce-hot-in-mate-gala
यो बर्ष हलिउडमा यस्ता केही नायिका, गायिका तथा मोडल देखा परे, जसले सार्वजनिक पहिरनमा पुग्दा उत्तेजक पहिरन लगाए । जसकाकारण पनि उनीहरु सर्वाधिक आलोचित त भए नै, मिडियामा पनि चर्चाको बिषय बन्यो । सन् २०१५ ले बिदाई गर्दै गर्दा हामीले यहाँ त्यस्ता केही हलिउड सेलिब्रेटीको चर्चा गरेका छौ, जसले सार्वजनिक कार्यक्रममा लगाएका खुलेका पहिरनले उनीहरुको चर्चा भयो ।
jada
१.जाडा पिन्केटः नायक विलियम स्मिथकी श्रीमती जाडाले आफ्ना श्रीमान्को चलचित्रको प्रिमियरमा लगाएको न्यूड पहिरनले सर्वाधिक चर्चा पायो । उनले डिजाइनर जुहाइर मुरादले डिजाइन गरेको पहिरन लगाएर कार्यक्रममा पुगेकी थिइन् ।
beyonce-hot
२. बियोन्सः विश्व चर्चित गायिका वियोन्सले मेट गालामा लगाएको न्यूड पहिरन पनि धेरैका लागि चासोको बिषय बनेको थियो । उनले लगाएको पहिरनले उनका गोप्य अंग मुश्किलले छोपेको थियो । miley-cyrus

३. माइली साइरसः एमटीभी भिडियो म्यूजिक अवार्डमा पुगेकी गायिका माइली साइरसले लगाएको पहिरन न्यूड त थियो नै, भद्दा पनि थियो । उनले आफ्नो स्तन मुश्किलले छोप्ने पहिरन लगाएकी थिइन् ।
jenifar-lopez
४. जेनिफेर लोपेजः विलवर्ड म्यूजिक अवार्ड २०१५ मा पुगेकी चर्चित गायिका जेनिफरले लगाएको न्यूड पहिरन पनि बर्षभरी चर्चामा रह्यो । उनै जेनिफरले अर्को एक कार्यक्रममा पनि न्यूड पहिरन लगाइन् ।
kim-nude
५. किम कार्दशियनः दोश्रो पटक आमा बनेकी चर्चित सुन्दरी किमले गाला अवार्डमा लगाएको न्यूड पहिरन आकर्षक देखियो । आफ्नो शरीर छर्लङ्ग देखिने गरि उनले पहिरन लगाइन् र आफ्नो सेक्सी रुप सबैलाई देखाइन् ।

यी बाहेक केही यस्ता हलिउड सुन्दरी पनि देखियो, जसले लगाएको न्यूड पहिरनले चर्चा पायो । हलिउडका सुन्दरीहरु चर्चाका लागि यस्ता हर्कत समय-समयमा गर्ने गर्छन् । rita-orora

nude-model

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?