Comments Add Comment

बिराटनगरको महावीर चोकमा झडप

१५ पुस, बिराटनगर । विराटनगरको महावीर चौकमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडप भएको छ । मधेसी मोर्चाका कार्यकर्ताले गल्लीहरुबाट प्रहरीलाई लक्षित गरेर ढुगा हानिरहेका छन् ।

मधेसी मोर्चाले बुधबार बिरानगरमा लाठी जुलुस निकालेको थियो । जुलसपछि सभा गरेका मोर्चाका कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा गरेपछि झडप सुरु भएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment