Comments Add Comment

रानीपोखरीबाट सुरु भयो पुनर्निर्माण महाअभियान (फोटो फिचरसहित)

Rani Pokhari recontruction  (9)

२ माघ, काठमाडौं । भूकम्प सुरक्षा दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण महाअभियान सुरु गरेकी छन् ।

उनले शनिबार रानीपोखरी पुनर्निर्माणको शुभारम्भ गरेकी हुन् । वैशाख १२ को विनाशकारी भूकम्पले रानीपोखरीमा पनि क्षति पुगेको छ ।

रानीपोखरीमा आयोजित कार्यक्रममा उपराष्टपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु लगायतको उपस्थिति थियो ।

पुनर्निर्माण प्राधिकरणको कार्ययोजना अनुसार औपचारिक उद्घाटन आज भएपनि पुनर्निर्माण भने तीन महिनापछि मात्र सुरु हुनेछ ।

Rani Pokhari recontruction  (4) Rani Pokhari recontruction  (6) Rani Pokhari recontruction  (7) Rani Pokhari recontruction  (8)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment