+
+

कांग्रेस उम्मेदवारबीच कुटाकुट

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ २१ गते ७:०५

Pyuthan,-Tiram२१ माघ, काठमाडौं । प्युठान कांग्रेसमा क्षेत्रीय सभापतिका दाबेदारहरुबीच कुटाकुट भएको छ ।

प्युठान क्षेत्र नम्बर २ को सभापति आकांक्षी रोज राणाको समूहले ध्रुव गौतमलाई आक्रमण गारेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले उल्लेख गरेको आजको नागरिक दैनिकले जनाएको छ ।

गौतम पनि क्षेत्रीय सभापति उम्मेदवारको दौडमा छन् । क्षेत्रीय सभापति बन्नका लागि भनेर राणा केही दिन अघि मात्रै काठमाडौंबाट प्युठान पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?