Comments Add Comment

आइपिएल र युरोपियन फुटबलका नेपाली सट्टेबाज

Matteo Darmian१० वैशाख, काठमाडौं । भारतमा भइरहेको इन्डियन पि्रमियर लिग (आइपिएल) क्रिकेट तथा युरोमा भइरहेको फुटबल प्रतियोगिताको नेपालमा करोडौंको बाजी चल्ने गरेको खुलेको छ ।

बुकी खेलाउने अन्तराष्ट्रिय गिरोहसँग मिलेर नेपालमा समेत यस्तो बाजीको धन्दा हुँदै आएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रहरीले यस्तो कार्यमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले साङ्गे ठकुरी र सुदीप गुरुङलाई पक्राउ गरेपछि सट्टेबाजीको धन्दा चल्ने गरेको खुलेको हो । गुरुङले टकुरीको कारोबारमा सहयोग गर्दै आएका थिए ।

केही सार्वजनिक अपराधमा मुद्दामा थुनामा राखी उनीहरुमाथी अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment