Comments Add Comment

बन्ने भयो ‘टिनेज’, कस्तो होला कथा ?

teenage
दुई दशकदेखि चलचित्र नृत्य निर्देशनमा सक्रिय दिनेश पाख्रीनले चलचित्र ‘टिनेज’ निर्देशन गर्ने भएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको शुभ-मुर्हत गरिएको छ ।

स्व.बसन्तजंग रायमाझीको कथा, दिनेश पाख्रीनको पटकथा तथा निर्देशन रहने चलचित्रमा नरेश बिर सिंह, अञ्जली खड्गी, सरोज कुमार शाह, प्रतिक्षा खड्का, रविन्द्र खड्का, अर्जुन श्रेष्ठ, सरिता राजोपाध्याय, अजय खड्का, उदय सुब्बा, निर्मल लामा लगायतको अभिनय रहनेछ । चिनिमाया वाइवा, देविका खड्का, कृष्ण कुरुवाङ चलचित्रका निर्माता हुन् ।

सानुकाजी श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा महेश गोदार, दिक्षा पाखि्रन, सोम लामा, लिगेस भट्टराईको नृत्य, राजु किरातीको एक्सन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment