
१२ चैत, काठमाडौं । माध्यमिक तहका अस्थायी शिक्षकलाई स्थायी गर्न शिक्षक सेवा आयोगले विभिन्न मितिमा लिएको २ विषयको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
आयोगले माध्यमिक तहका अंग्रेजी र विज्ञान विषयको अन्तिम नतिजा सोमबार निकालेको हो ।
अस्थायी शिक्षकहरूसँग सरकारले गरेको सहमतिका आधारमा गत असारमा लिखित र फागुनमा मौखिक परीक्षा सञ्चालन भएको थियो ।
आयोगले निम्न माध्यमिक र प्राथमिक तहको नतिजा यसअघि नै सार्वजनिक गरिसकेको छ । आइतबार मात्रै आयोगले ५ विषयको नतिजा एकैपटक प्रकाशित गरेको थियो ।
अंग्रेजी विषयको नतिजा
विज्ञान विषयको नतिजा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4