Comments Add Comment

पूर्वराजा जिग्मे बिरामी

१५ वैशाख, काठमाडौं । मुस्ताङी पूर्वराजा जिग्मेपरबल बिष्ट सिकिस्त बिरामी भएका छन् ।

mustang rajaकाठमाडौं बौद्धमा परिवारजनसहित बस्दै आएका ८४ वर्षयि बिष्टलाई व्लड प्रेसरका साथै युरिक एसिडको समस्या भएको आजको अन्नपूर्णमा समाचार छ ।

विसं २०६२/०६३को जनआन्दोलनमा उपल्लो मुस्ताङको शासनसत्तामा शक्तिशाली रहेका पूर्वराजा विष्ट त्यसयता भने निष्क्रिय छन् ।

आधा नेपाली र अधा तिव्बती भाष बोल्ने पूर्वराजा बिष्ट जनताको समस्या सुनेर निर्णय लिने, कम बोल्ने, असहाय गरिब तथा बृद्धबद्धालाई सम्मान गर्ने बानीका कारण उपल्लो मुस्ताङमा अझै लोकप्रिय छन् ।

उनीसँग अहिले पूर्वरानी सिटालपरबल विष्ट, पूर्वराजकुमार र नातीनातिना बस्छन् । बिरामी परेका कारण उपल्लो मुस्ताङको ठूलो चार्ड तिजीमा दूई वर्ष्यता उपस्थित हुन सकेका छेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment