+
+
Shares

छत्तीसगढमा बस दुर्घटना १३ को मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २३ गते ७:३३

chhatishgarh_bus_accident२३ वैशाख, काठमाडौं । भारतको छत्तीसगढमा बस दुर्घटना हुँदा १३ जनको मृत्यु भएको छ । बलरामपुर-रामानुजंगल जिल्लामा भएको दुर्घटनामा कयौं यात्री घाइते भएका छन् ।

प्रहरीले दुर्घटनामा मृतकको संख्या वृद्धि हुनसक्ने जनाएको छ । छत्तीसगढको राजधानी रायपुरको लागि छुटेको बस राति साढे १० बजे दुर्घटनामा परेको थियो ।

तिव्र गतिमा भएका कारण सन्तुलन गुमाउँदा बस दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको जनाइएको छ ।  बसमा ६३ यात्रु सवार थिए । जसमध्ये १६को अवस्था गम्भिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?