Comments Add Comment

बजेट अधिवेशनमा खाली कुर्सी, कता हराए हाम्रा सांसद ?

Parliyament Meeting 1

२३ वैशाख, काठमाडौं । संसद बैठकमा सांसदहरुको न्यून उपस्थितिले बजेट अधिवेशनलाई गिज्याएको छ । बजेट अधिवेशनको पहिलो बैठकपछि सांसदहरु बैठकमा आउनै छाडेका छन् ।

बदलिँदो राजनीतिक परिस्थिति र जनसरोकारका गम्भीर विषयमा संसदमा गरमागरम छलफल चलिरहेका बेला जनताका प्रतिनिधिहरु भने बैठकमै बस्दैनन् ।

बिहीबारको संसद बैठकमा पनि त्यस्तै दृष्य देख्दा यस्तो लाग्या खालि कुर्सीहरु सांसदहरुको प्रतिक्षा गरिरहेका छन् ।

हेर्नुस् तस्वीरहरु

Parliyament Meeting (1)

Parliyament Meeting (3)

Parliyament Meeting (4)

Parliyament Meeting (2)

तस्वीर: श्रीधर पौडेल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment