+

अनिल गुरुङ र अनु लामालाई रुपक स्मृति पुरस्कार

२०७३ वैशाख  २४ गते १८:११ २०७३ वैशाख २४ गते १८:११
अनिल गुरुङ र अनु लामालाई रुपक स्मृति पुरस्कार

Anu-Lama

२४ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका भेट्रान स्ट्राइकर अनिल गुरुङ र महिला टोलीकी कप्तान अनु लामालाई रुपक स्मृति पुरस्कार प्रदान गरिएको छ ।

पूर्व राष्ट्रिय फुटबलर रुपकराज शर्माको स्मृतिमा अखिल नेपाल फुटबल संघ एन्फाले हरेक बर्ष प्रदान गर्ने रुपक स्मृति पुरस्कारबाट पुरुष फुटबल टोलीका पूर्व कप्तान अनिल र महिला टोलीकी कप्तान अनुलाई पुरस्कृत गरिएको हो ।

रुपक स्मृति पुरस्कारबाट नेपाल पुलिस क्लवका प्रशिक्षक बिराटकृष्ण श्रेष्ठपनि सम्मानित भएका छन् । त्यस्तै फिफाका असिस्टेन्स रेप|mी सुदेश जोशी र महिला असिस्टेन्स रेफ्री बिना श्रेष्ठलाई पनि सम्मानित गरिएको हो ।

एन्फा कम्प्लेक्स सातदोवाटोमा अयाोजित कार्यक्रममा उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पाँचै जनालाई जनही १ लाख नगद र एक एक थान मोटरसाइकल हस्तान्तरण गरे ।

अनिल गुरुङ अनु लामा नेपाली फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय