नायक अर्जुन कपुर र नायिका अथिया सेट्टीको प्रेम प्रसंग अहिले चर्चामा छ । यी दुई एक आपसमा निकट भएको चर्चा पनि नचलेको होइन । तर, अथिया र अर्जुन दुबैले यो कुरालाई नकार्दै आएका छन् । तर, भारतको चर्चित म्यागेजिन फिल्मफेयरका अनुसार यी दुइले एक क्लबमा एकसाथ समय बिताए ।
सो समयमा यी दुई चुम्बन गर्दै गरेको अवस्थामा भेटिएको फिल्मफेयरको दाबी छ । नशाले केही मात्तिएका अथिया र अर्जुनलाई यस अगाडि कहिल्यै यस्तो अवस्थामा देखिएको थिएन ।
अर्जुनले अथियालाई आफ्नो बहिनीको साथी भन्ने गरेका छन् । तर, यी दुइको डेटिङको खबर भने फैलन थालेको छ । अथिया चलचित्र ‘हिरो’मा काम गरेपछि चर्चामा छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4