३० वैशाख, काठमाडौं । लोकसेवा आयोगले लेखा तथा प्रशासन समूहको उपसचिव पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
राजपत्रांकित द्वितीय श्रेणीको उपसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको हो ।
३ जना उपसचिव नियुक्तीका लागि लिएको परीक्षाबाट अन्तरवार्ताका लागि ७ जना छानिएका छन् । गत पुस २२ र २३ गते लिइएको परीक्षामा १ सय ९६ जना सहभागी भएका थिए ।
अन्तिम चरणका लागि छनौट भएकाहरुको अन्तरवार्ता आउँदो जेठ १९ गतेका लागि तोकिएको छ ।
हेर्नुहोस् नतिजा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4