Comments Add Comment

घाँटी थिचेर श्रीमती मार्ने पक्राउ

४ जेठ, झापा । आफ्नै श्रीमती मारेको अभियोगमा झापाको बिर्तामोड नगरपालिका-६ मा डेरा गरी बस्ने ३५ वर्षीय दिपक अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ ।

उनले सोमबार राति डेरा कोठामा २५ वर्षीया श्रीमती ज्योति अग्रवालको हत्या गरेका थिए ।

सामान्य विवादमा उनले श्रीमतीको घाँटी थिचेर हत्या गरेका र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment