निर्देशक ऋषिराज आचार्यले आफ्नो नयाँ चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’को ट्रेलर रिलिज गरेका छन् । साउन २१ गते प्रदर्शनमा आउने यो चलचित्रको ट्रेलरमा एक यूवतीका लागि २ यूवाको लडाई देखाइएको छ ।
चलचित्रको शिर्ष भूमिकामा सुरजनी केसी देखिएकी छिन् । सुशान्त कार्की र सुशिल सिटौलाले उनलाई भगाउन खोजेको देखिन्छ । चलचित्रमा संचारकर्मी शिशिर भण्डारी लाहुरेको भूमिकामा देखिएका छन् ।
ट्रेलर हेर्दा चलचित्र गाउँले परिवेशको रोचक कथामा बनेको प्रष्ट हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4