गायिका अम्बिका भट्टराइको आवाजमा समावेश ‘बिताउछु दिन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा अम्बिकाकै शब्द तथा संगीत छ ।
भिडियोमा नायिका वेनिशा हमाल र निराज प्रधानको मुख्य भूमिका छ । विशाल भण्डारीले निर्देशन गरेको भिडियोलाई एस ए भीजन कम्पनीले तयार पारेको हो ।
निराजन अहिले म्यूजिक भिडियोमा जमिरहेका छन् भने वेनिशा चलचित्रमा व्यस्त हुन थालेपछि कम भिडियो खेल्ने मुडमा छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4