+
+
Shares

नेपाली कामदार थप्न इजरायल तयार

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १३ गते ६:४६

Jerusalem Israel१३ जेठ, काठमाडौं । इजरायल नेपालबाट थप कामदार लैजान सकरात्मक देखिएको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग बुधबार जेरुसेलममा भएको भेटमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले नेपाली कामदार बढाउने विषयमा सकरात्मक जवाफ दिएका आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

नेपालबाट थप कामदार ल्याउने विषयमा प्रधानमन्त्रीले सकरात्मक जवाफ दिनुभएको छ, इजरायलका लागि नेपाली राजदूत प्रलादकुमार प्रसाईले टेलिफोनमा भने ।

हाल इजरायलमा केयरगिभर र कृषि कामदार गरी करिब चार हजार नेपाली कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?