बलिउडका असफल नायक हरमन बबेजाका भाई जोनी बबेजाको एमएमएस सामाजिक संजालमा भाइरल बनिरहेको छ । १७ सेकेन्ड लामो यो भिडियोमा उनी एक यूवतीसँग अन्तरंग क्रियाकलाप गरिरहेका छन् ।
यो भिडियो कुनै तेश्रो व्यक्तिले खिचेको देख्न सकिन्छ । बलिउडमा प्रवेश गर्नु अगाडि यो भिडियो लिक हुनुलाई स्क्यान्डलको रुपमा पनि हेर्न सकिन्छ ।
भिडियो लीक भएसँगै सामाजिक संजालमा यसको बिषयमा विभिन्न खालका बहस सुरु भएको छ । जोनी चलचित्र ‘सुन लड्की’ मार्फत बलिउडमा डेब्यू गर्दैछन् ।
इशान त्रिवेदीले बनाएको यो चलचित्रको छायांकन भैसकेको छ र यसको प्रोष्ट प्रोडक्शन जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4