+
+
Shares

हेर्नुहोस् ‘लुट २’को टिजर

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ १८ गते १७:२०

richa nichal madav narendra
छायांकन अगावै चलचित्र ‘लुट २’को टिजर रिलिज गरिएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै यसको टिजर सार्वजनिक गरियो । निश्चल बस्नेतले निर्देशन गर्ने यो चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । टिजरमा यी ४ कलाकारलाई मुख्य रुपमा देखाइएको छ ।

माधव वाग्ले, नरेन्द्र महर्जन र निश्चल बस्नेतले निर्माण गर्ने यो चलचित्र फागुन १३ गते सार्वजनिक प्रदर्शनमा आउनेछ । चलचित्रको छायांकन यसै साता सुरु हुने जानकारी गराइयो । निर्देशक बस्नेतका अनुसार चलचित्रको कथावस्तु पहिलोको भन्दा फरक हुनेछ । उनका अनुसार चलचित्रको कथामा देशको बर्तमान परिस्थिती, राजनीतिक अस्थिरता, वेरोजगार आदीको कथालाई देखाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?