‘पाँचौं म्यूजिक खबर म्यूजिक अवार्ड’को लागि उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । अवार्ड गर्दै आएको संस्था म्यूजिक खबर डटकमले जारी गरिएको प्रेस विज्ञप्तिमा विभिन्न ३२ विधामा अवार्ड दिन लागेको जानकारी दिइएको छ । करिब ११ सय गीतसंगीतले भाग लिएका अवार्डका लागि भाग लिएको आयोजकले बताएको छ ।
करिब पाँच वर्षअघिदेखि आयोजना गरिँदै आएको यस अवार्डमा यसभन्दा अघि पनि राष्ट्रियस्तरका विभिन्न कलाकारहरुले अवार्ड चुम्दै आएका छन् । असार ३० गते काठमाडौंको राष्ट्रिय नाचघरमा यो अवार्ड आयोजना हुनेछ ।
चलचित्र सम्बन्धी अवार्ड आयोजनामा तछाडमछाड भएपनि म्यूजिक सम्बन्धी अवार्ड आयोजनाको क्रम विस्तारै बढ्न थालेको छ । विभिन्न ३२ विधाका लागि मनोनयनमा परेका विधा र कलाकर्मीको नाम यसप्रकार छः
१. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
१. गौरव छ: विजय सुनार
२. मेरै गाउँको: राजुबाबु श्रेष्ठ
३. वीर नेपाली: सुरेन्द्र महर्जन
४. हिमालको हिउँजस्तो : पारसमणि बराल
५. हामी नेपाली: मनिपाल राई
२. सर्वोत्कृष्ट पप गायन पुरुष
१. कमल खत्री: तिमीमा डुबिसकेँ
२. महेन्द्र रायमाझी: ठट्टा नगर
३. युसुफ लामा: पलभरको होइन
४. वीपी वाग्ले: आजभोलि
५. राजेश हमाल: कट्दैन चिसो रात
३. सर्वोत्कृष्ट पप गायन महिला
१. आकांक्षा बस्याल: सोह्र श्रृंगार
२. दुर्गा खरेल: काले काले
३. पूजा गुरुङ: तिमीमा डुबिसकेँ
४. रेनु मोक्तान: मुटुको माझैमा
५. रेश्मा सुनुवार: तिमीलाई हेर्ने
४. सर्वोत्कृष्ट पप संगीतकार
१. अर्जुन पोखरेल: काले काले
२. कमल खत्री: तिम्रै बारेमा
३. कल्याण सिंह: तिमीलाई हेर्ने
४. विपिन आचार्य: माया जिन्दावाद
५. शिखर सन्तोष: सोह्र श्रृंगार
५. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष लोकदोहोरी
१. दुर्गेश थापा: छुट्यो मायाजाल
२. महेन्द्र गौतम: पिरतीको बन्धन
३. विजय थापा: मूलको पानी
४. विनोद श्रेष्ठ: पागलै बनुँला
५. सज्जन हमाल: बाटो मोड्ने छैन
६.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला लोकदोहोरी
१. अन्जु निरौला: पागलै बनुँला
२. पार्वती राई: छलछल पानी
३. रञ्जिता गुरुङ: पिरतीको बन्धन
४. रश्मी तामाङ: आँपैको अचार
५. सुष्मा अधिकारी: मायालु कहाँ छ
७.सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक लोकदोहोरी
१. कपिल लामा: आजभन्दा भोलि
२. प्रकाश भट्ट: पिरतीको बन्धन
३. बब्बु थापा: फूल्यो बाबरी
४. शंकर बिसी: गुराँस फूल्ने
५. शंकर बिसी: पसिना आरैछ
८.सर्वोत्कृष्ट नवप्रतिभा लोकदोहोरी
१. कुमारी गुरुङ: सोल्टिनी
२. चन्द्रमान तामाङ: मायालु कहाँ छौ
३. मन्जु विक: मिठो बोलीले
४. मिरा गिरी: खरबारीमा
५. मोहन खड्का: आजभन्दा भोलि
९.सर्वोत्कृष्ट गायिका लोकदोहोरी
१. जुना श्रीष: बाटो मोड्ने छैन
२. देवी घर्ती: आँपैको अचार
३. मुना थापा: पागलै बनुँला
४. सिता केसी: छलछल पानी
५. शर्मिला गुरुङ: हैन अरुको
१०.सर्वोत्कृष्ट गायक लोकदोहोरी
१. गणेश गुरुङ: सल्ला धुपैले
२. बद्री पंगेनी: खरबारीमा
३. विरही कार्की: गुराँस फूल्ने
४. राजन ठकुरी: बाटो मोड्ने छैन
५. राजु ढकाल: आँपैको अचार
११.सर्वोत्कृष्ट शब्द रचना लोकदोहोरी
१. कहिले पुग्ला धन: सुन्दर हमाल
२.गुराँस फूल्ने: विरही कार्की
३. दुई दिनका लागि: शिव हमाल
४. भगवानलाई दियो बाल्दानी: कोपिला छिनाल
५.रमेश बिजी: हैन अरुको
१२.सर्वोत्कृष्ट भाका लोकदोहोरी
१. अकबरी सुन: अभय ढुंगेल
२. छुट्यो मायाजाल: रमेश श्रेष्ठ
३. फूल्यो बाबरी: बसन्त थापा
४. बदाम खाको: सरोज लामिछाने
५. बाटो मोड्ने छैन: राजन ठकुरी
१३. सर्वोत्कृष्ट लोकगीत
१. आफ्नो भाग्य आफैं: सन्जय फाउन्फेल्डर
२. आमा-२: विरही कार्की
३. कति दिन बस्छौ: सागर गुरुङ
४. रोधीघरको आँगन: आर.के. गुरुङ
५. यस्तै छ कहानी परदेशीको: प्रकाश सपुत
१४.सर्वोत्कृष्ट चलचित्र गीतकार
१. अर्जुन पोखरेल: म यस्तो गीत प्रेमगीत)
२. डा.कृष्णहरि बराल: म त अलपत्र (प्रेमगीत)
३. डब्बु क्षेत्री: म त देश लुटिएको (रिफ्यूजी)
४. दिनेश डिसी: फूलैफूलको मौसम (फूलैफूलको मौसम तिमीलाई)
५. रमेश बिजी: भन्थ्यौ आमा (परदेशी)
१५.सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायिका
१. अन्जु पन्त: म यस्तो गीत (प्रेमगीत)
२. अन्जु पन्त: म त अलपत्र (प्रेमगीत)
३. उषा मगर: भन्थ्यौ आमा (परदेशी)
४. जुनु रिजाल: तिमी भन (भाग सानी भाग)
५. माण्डवी त्रिपाठी: छमछमी पाउजुहरु (रामप्यारी)
१६.सर्वोत्कृष्ट चलचित्र पाश्र्व गायक
१. राजेशपायल राई: फूलैफूलको मौसम (फूलैफूलको मौसम तिमीलाई)
२. रामचन्द्र काफ्ले: तिमी भन (भाग सानी भाग
३. सुगम पोखरेल: म यस्तो गीत (प्रेमगीत)
४.स्वरुपराज आचार्य: म त अलपत्र (प्रेमगीत)
५. युवराज चौलागाई: हारे हारे (क्लासिक)
१७. सर्वोत्कृष्ट चलचित्र संगीतकार
१. अर्जुन पोखरेल: म यस्तो गीत (प्रेमगीत)
२. चेतन सापकोटा: तिमी भन (भाग सानी भाग)
३. वसन्त सापकोटा: तिम्रो फिगर (अधकट्टी)
४. विकास चौधरी: चलेछ बतास (चलेछ बतास सुस्तरी)
५. सुरेश अधिकारी: फूलै फूलको (फूलै फूलको मौसम तिमीलाई)
१८. सर्वोत्कृष्ट गजल
१. आजभोलि: माधव निर्दोष
२. किन रोप्नु पर्यो: लोकराज अधिकारी
३. छाडेर जानेको मायाले: तुलसी पराजुली
४. निदाएको थिएँ: खेम रिजाल
५. मुग्लानतिर: विमल गौतम
१९. सर्वोत्कृष्ट नवप्रतिभा सुगम संगीत
१. परशुराम रिजाल: बरु मैं मरुँला
२. मुन्ना गुरुङ: लाएको माया
३. विजु पण्डित: सारा दिन
४. सञ्जीव पराजुली: झिलमिल झिलमिल
५. सोना अमात्य: किन आत्तिनु
२०. सर्वोत्कृष्ट युगल गायन
१. जिन्दगीको छहारीमा: दुर्गा परियार/दिपक लिम्बू
२. ज्यान माया: अन्जु पन्त/उत्तम थापा मगर
३. तिम्रो मौन इशारा: विश्व नेपाली/सुजाता उपाध्याय
४. थाहा भए: रामचन्द्र काफ्ले/जुनु रिजाल
५. सोचेभन्दा सुन्दर: मनोजराज/अन्जु पन्त
२१. सर्वोत्कृष्ट म्यूजिक भिडियो छायाँकार सुगम संगीत
१. उत्सव दाहाल: जति छाल आए पनि
२. मानकृष्ण श्रेष्ठ: लाएको माया
३. विदुर पाण्डे: म र उनी
४. हरि हुमागाईं: कोपिलामा सुन हुन्छ
५. हरि हुमागाईं: त्यो छुट्ने दिन
२२. सर्वोत्कृष्ट म्यूजिक भिडियो सम्पादक सुगम संगीत
१. टेकेन्द्र शाह: जति छाल आए पनि
२. निशान घिमिरे: त्यो छुट्ने रात
३. निशान घिमिरे: कोपिलामा सुन हुन्छ
४.प्रविन श्रेष्ठ: पृथ्वी पारी
५. सुजन शाही: तिमी बिना
२३. सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशक सुगम संगीत
१. निर्मल शर्मा: म र उनी
२. विधान कार्की: कोपिलामा सुन हुन्छ
३. विशाल भण्डारी: त्यो छुट्ने दिन
४.समन अधिकारी: यदि भगवान
५. सुरज श्रेष्ठ: पृथ्वी पारी
२४.सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष सुगम संगीत
१. गम्भीर विष्ट: ज्यान माया
२. जीवन भट्टराई: बरु मैं मरुलाँ
३. निराजन प्रधान: तिम्रो आफ्नो मान्छे
४.सनम कठायत: तिम्रो संसार उज्यालो
५. सन्दिप शाही: म र उनी
२५. सर्वोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला सुगम संगीत
१. वर्षा राउत: ज्यान माया
२. वर्षा शिवाकोटी: कोपिलामा सुन हुन्छ
३. रजनी केसी: म र उनी
४.रिमा विश्वकर्मा: पृथ्वी पारी
५. सुप्रिया कटवाल: यदि भगवान
२६. सर्वोत्कृष्ट ध्वनि मुद्रण सुगम संगीत
१. किशोर थापा: बरु मैं मरुलाँ
२. फिरोज बज्राचार्य: बर्सियो आज
३. भोला पौडेल: कोपिलामा सुन हुन्छ
४.साजन शाह: तिम्रो आफ्नो मान्छे
५. श्यामश्वेत रसाइली: निचोरेर मुटु दिएँ
२७. सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत
१. गोपाल रसाइली: निभाउन नआउनु आगो
२. वी.वी. अनुरागी: भावी तिम्ले
३. विष्णु अधिकारी: कोपिलामा सुन हुन्छ
४.बृद्ध सायमी: जति छाल आए पनि
५. सुदिप सागर: बलवान हुन्थें म
२८. सर्वोत्कृष्ट गीतकार सुगम संगीत
१. अनुप जोशी: त्यो छुट्ने दिन
२. डा. नवि अधिकारी: सोचेभन्दा सुन्दर
३. नृपध्वज खड्का: बलवान हुन्थें म
४.पद्मा लिंखा मगर: नियतिको छाल
५. लोकराज अधिकारी: जे गर्दा नि
२९. सर्वोत्कृष्ट गायिका सुगम संगीत
१. काव्य आचार्य: निचोरेर मुटु दिएँ
२. दुर्गा परियार: ऐना हेरेरै
३. रजिना रिमाल: लिँदैछु विदा
४.सहिमा: बारबार
५. स्वरुपा रसाइली: यो तन मन
३०. सर्वोत्कृष्ट गायक सुगम संगीत
१. प्रमोद खरेल: ओइ झुमा
२. भविन ढुंगाना: बर्सियो आज मन
३. मनोजराज: बलवान हुन्थें म
४.रविन्द्र राई: त्यो छुट्ने दिन
५. शिव परियार: बिर्सनाको पाना
३१. सर्वोत्कृष्ट संगीतकार सुगम संगीत
१. प्रल्हाद बोगटी: तिम्रो आफ्नो मान्छे
२. बी.बी. अनुरागी: यो तन मन तिमीलाई
३. महेश खड्का: ऐना हेरेरै
४.रामचन्द्र भण्डारी: भावी तिम्ले
५. श्रीकृष्ण बममल्ल: मैले त हाँसेर
३२. सर्वोत्कृष्ट एल्बम सुगम संगीत
१. नजर-२: पद्मा लिंखा मगर (विन्ध्यवासिनी म्यूजिक)
२. प्रभात: प्रभात सुवेदी (सुरप्रभा गीतसंगीत)
३. पल्लवी: नृपध्वज खड्का
४.स्वप्न बाटिका: डा.नवि अधिकारी
५. होराइजन: होम न्यौपाने (माइपोखरी इन्टरटेनमेन्ट)
प्रतिक्रिया 4