Comments Add Comment

बसन्तको ‘क्यारम त नी’मा पल र नीता

kyaram tani
संगीतकार बसन्त सापकोटा अब गायक बनेका छन् । उनले ‘क्यारम त नी’ बोलको गीतमा स्वर तथा संगीत दएका छन् । चलचित्र तथा आधुनिक गीतसंगीतमा सफल मानिएका बसन्तले गाएको यो गीत सुन्दा रमाइलो लाग्छ ।

यो भिडियोलाई दीपेन्द्र केसीले निर्देशन गरेका हुन् । भिडियोमा पल शाह र नायिका नीता ढुंगानाको साथमा दर्जन कोरसहरुले फिचरिङ गरिएको छ ।

यो गीतको शब्दमा प्रभा आचार्यले लेखेकी हुन् भने उदयराज पौडेलको संगीत संयोजन छ । भिडियोमा रामकुमार केसीको छायांकन, प्रशान्त तामाङको कोरियोग्राफी र सुपि्रम पराजुलीको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment