+
+
Shares

बाबुरामको नयाँ शक्ति घोषणा सभामा देउवा गए, प्रचण्ड अनुपस्थित

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३० गते १३:५८

३० जेठ, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपाल पार्टी घोषणा भएको छ ।

Daubaत्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पार्टी घोषणा सभा चलिरहेको छ । भट्टराईको नेतृत्वमा पार्टी घोषणा सभाका लागि शुभकामना दिन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगिससकेका छन् ।

भट्टराईले पूर्व सहकर्मी नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि निम्तो दिएका थिए । तर, उनी उपस्थित भएनन् । माओवादी केन्द्रको तर्फबाट निवर्तमान महासचिव कृष्णबहादुर महरा गएका छन् ।

पार्टी घोषणा कार्यक्रममा शुभकामना दिन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?