+
+
Shares

शक्तिव्हृील डिटरजेन्ट पाउडर अब रिनशक्तिकाे नामबाट बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३२ गते ११:१५

३२ जेठ, काठमाडौं । लुगा धुने डिटरजेन्ट पाउडर शक्तिव्हृील अब रिन शक्तीको नामबाट बजारमा आएको छ । अन्तर्राष्ट्रिय ब्राण्ड रिन शक्तिमा भएको ब्राइट क्लीन प्रविधिले रेसा रेसामा लुकेको मैलोलाई निकालेर कपडालाई नयाँ जस्तै चमक दिने Rin-pack-Finalकम्पनीले जनाएको छ ।

विगतका केहि वर्षदेखि यो ब्राण्ड उपभोक्ताहरुका लागि ‘नयाँजस्तो चमक’को पर्यायवाची शब्द भएको छ । प्रतिष्ठित यस ब्राण्डले उपभोक्ताको आवश्यकतालाई बुझ्न सफल भएको कम्पनीको दाबी छ ।

नयाँ जस्तो चमक प्रदान गर्नको लागि निरन्तर रुपमा उत्पादनको सुधार र नवीनतामा प्रयासकौ कारण सम्भव भएको कम्पनीले बतायो ।

रिचा शर्मालाई ब्राण्ड एमबेस्डरका रुपमा परिचय गराएको यस ब्राण्डमा उनी सक्रिय रुपमा आबद्ध भएको केहि समय बितिसकेको छ ।

शक्तिव्हृील नेपाली घरपरिवारमा लोकप्रिय बन्न सफल भएको छ । कम्पनीले उपभोक्ताहरुको माया र विश्वास सधै प्राप्त गर्नको लागि निरन्तरुपमा प्रयासरत रहने प्रतिवद्धता जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?