Comments Add Comment

‘गाजलु’ हिरोइनले भनिन्-‘म प्रेममा छु’

Menuka Pradhan (1)
चलचित्र ‘गाजलु’ले बम्पर ओपनिङ गरेपछि यसमा काम गर्ने कलाकार खुशी छन् । चलचित्र हेरेपछि अहिले दर्शकदेखि चलचित्रकर्मीले नायक सलोन बस्नेत र नायिका मेनुका प्रधानको तारिफ पनि खुबै गरिरहेका छन् । मेनुकाले निर्वाहा गरेको भूमिका र उनको अभिनयको चर्चा खुबै भैरहेको छ । यसबाट नायिका प्रधान पनि खुबै खुशी छिन् ।

उनै मेनुकाले आफू प्रेममा रहेको बताएकी छिन् । चलचित्र क्षेत्रकै एक चलचित्रकर्मीसँग आफू प्रेममा रहेको उनले बताइन् । तर, उनले प्रेमीको नाम भने सार्वजनिक गरिनन् । Menuka Pradhan (2) Menuka Pradhan (3)
दुबै जना एउटै क्षेत्रमा लागेकाले भविष्यको बारेमा पनि योजना बनाइरहेको उनको भनाई थियो । केहि सफल चलचित्रमा अभिनय गरेपनि मेनुका क्लिक हुन सकेकी थिइनन् । तर, यसपटक भने उनी चलचित्रकर्मीको नजरमा क्लिक भएकी छिन् । Menuka Pradhan

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment